२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
मेखराज उदय


मेखराज उदयका लेखहरु :

जनमतको कठघरामा ओली–दाहाल

वर्तमानको अस्थिरता, अन्योल र संकटका अर्का जिम्मेवार व्यक्ति हुन्– पुष्पकमल दाहाल। पद, सम्पत्ति र सत्ताका निम्ति जे पनि गर्न पछि नहट्ने व्यक्ति हुन् उनी।

जातीय मुक्तिका अप्ठ्यारा मार्क्सवादी बाटा

लेखक, विचारक विश्वभक्त दुलाल उर्फ आहुति र अन्य कम्युनिस्ट प्रशिक्षणबाट आएका दलित अगुवाहरू सामन्तवादको विरुद्धमा र कथित वैज्ञानिक समाजवादको खोजीमा अनावश्यक समय र दिमाग खेर फालिरहेका देखिन्छन्।

वर्तमान सत्ताको विकृत भाष्य

विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीबाट नेपाल पनि आक्रान्त छ । दैनिक दुई, तीन हुँदै चार अंकका दरले संक्रमित बढ्दै गएका र मृतक संख्या सोमबारसम्ममा एक सय ५९ पुगेपछि संक्रमणको त्रास झनै बढेको छ ।

के लोकतन्त्र अझै खतरामा छ ?

ओलीको विकल्प दाहाल या नेपाल हुन सक्दैनन्। एक अक्षमलाई हटाएर अर्काे अक्षमलाई प्रधानमन्त्री बनाउनु कुनै कोणबाट पनि विकल्प हुन सक्दैन।

नेपाल–भारत समस्याको समाधान

स्पष्ट रणनीति, दृढता र प्रमाणहरूका आधारमा भारतसँग वार्ताको तयारी गर्ने र वार्ताका लागि ऊ तयार भएन भने अन्तर्राष्ट्रिय मध्यस्थ राष्ट्रहरूको सहयोग र दबाबमा फेरि पनि वार्ताका लागि भारतलाई बाध्य पार्नुपर्ने एकमात्रै विकल्प छ।

वर्ण–व्यवस्था र नेपाल

नरसंहारप्रति राज्यले दुःख र खेदसमेत व्यक्त गर्न आवश्यक नठान्नुले ओली सरकार बाहुनवादी सत्ताको प्रतिनिधि मात्रै रहेको पुष्टि गर्छ।

अबको विकल्प: सामुदायिक नेतृत्व

जसपा पनि पहिलो नेता महन्थ ठाकुर (मैथिल बाहुन), दोस्रो नेता पं. बाबुराम भट्टराई रहने भएपछि त्यो पनि नेकपा र कांग्रेस भन्दा पृथक दल बन्ने सम्भावना टरेरै गएको छ।

असक्षम : ओली कि नेकपा ?

‘पोलिटिक्स इज आर्ट अफ द कम्प्रमाइज (राजनीति सम्झौताको कला हो।)’ बलिउडका चर्चित कलाकार नाना पाटेकरले एक फिल्ममा बोलेको ‘डायलग’ हो यो।

राज्यविहीनहरूको राष्ट्र

हेक्का रहोस्, यो राष्ट्र, नेपाल राज्यविहीनहरूको पनि हो । राज्य (सत्ता) जोसुकैले सम्हालोस्, तर राष्ट्र सबैको साझा हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्