६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
सुर्यप्रकाश कँडेल


सुर्यप्रकाश कँडेलका लेखहरु :

वाग्मती प्रदेशमा १० संक्रमित उपचाररत

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले वाग्मती प्रदेशभित्र कोरोना संक्रमित सबैभन्दा बढी काठमाडौंमा सात जना पुष्टि भएकोमा चार जना उपचाररत रहेको र तीनजना निको भई घर फर्केको जानकारी दिए । दोस्रो स्थानमा रहेको चितवनमा तीन संक्रमितमध्ये एकजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने एकै घरका दुई जना निको भएर घर फर्किसकेका छन् ।

सुनसान छ पर्यटकीय गन्तव्य सौराहा

चीनको वुहान सहरबाट सुरु भएर विश्वका एक सयभन्दा बढी देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेसँगै पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ।

मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याइने

६ वर्षभन्दा लामो समयदेखि बन्द रहेको ६ दशक पुरानो मेघौली विमानस्थल पुनः सञ्चालनमा ल्याउन पहल सुरु गरिएको छ।

महले मालामाल

महसँगको बाह्रवर्षे संगतले दिनेश प्रजालाई उँभो लगाएको छ। उनका तीनटी छोरीमध्ये जेठी भारतको देहरादुन, माहिली र कान्छी लोथरमा बोर्डिङ स्कुलमा पढ्छन्। उनी वार्षिक एक करोड रुपैयाँबराबरको महको कारोबार गर्छन्।

आइसोलेसन वार्ड खाली हुँदा खुसी छन् चिकित्सक

भरतपुर अस्पतालको सघन उपचार–कक्ष (आइसियू) अगाडि, प्रसूति वार्डदेखि पश्चिममा दाहिनेतर्फ च्यानल गेटभित्र पाँचवटा बेड छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्