२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भैरव रिसाल


भैरव रिसालका लेखहरु :

वेदप्रसाद लोहनी : विश्वकर्माका नेपाली संस्करण

सरस्वती सदन प्रवेश गर्दा प्रवेशद्वारमा पानीले नभिजाओस् भनी पोर्टिका पनि बनाइएको थियो। त्यहाँबाट भित्र पस्दा त्रिचन्द्र कलेजका प्रिन्सिपल आशुतोष गांगुली त्यो पोर्टिका खस्ला र टाउको फुट्ला भनी त्यहाँ पुगेपछि छिटोछिटो हिँड्थे रे।

सीमा नक्सा संग्रह पढेपछि

बुद्घिनारायणका नयाँ कृति र सीमानक्सासंग्रह गम्भीर भएर पढेमा अत्यन्त उपादेय छ भन्ने लाग्यो। यस ग्रन्थमा समाविष्ट नक्साहरू त्यति सजिलैसँग अन्यत्र एकै ठाउँमा पाउन सकिँदैन।

कम्युनिस्ट कोरल्ने कम्युनिस्ट

सरकारी खर्चमा तीनधारा पाकशालामा निःशुल्क बस्ने, खाने र वर्षको दुई जोर लगाउने लुगासमेत पाइने सुविधा पाएका तीनधारा पाकशालाका हामी १२ जना जति विद्यार्थी सदर टुँडिखेलमा गोविन्दप्रसाद लोहनीसँग कम्युनिस्ट दर्शन पढ्थ्यौँ ।

प्रधानमन्त्रीसहितको भ्रष्टाचार छानबिन

त्यतिबेला नेताहरू कुरा साना गर्थे, काम ठूला गर्थे। अहिले नेताहरू कुरा ठूला गर्छन् तर काम साना गर्छन्।

मन्त्रालय संख्यामा मनमानी

नेपाल कम्युनिस्ट पार्टीका दुवै अध्यक्ष, एकपल्ट मन्त्री बनाइदिएपछि त्यो मान्छे सधैँ आफ्नो राजनीतिक हनुमान हुन्छ भन्ने स्वादिलो भ्रमबाट मुक्त हुनुहोस्।

ठुल्ठूला नेता, ठुल्ठूला कुरा

ठुल्ठूला नेता जम्मा भए, ठुल्ठूला मान्छेका कुरा भए । संवाद भयो, विवाद भयो । गोर्खा, महोत्तरी, हुम्ला, कपिलवस्तु, दार्चुला, ताप्लेजुङको विकासका कुरा उठेनन् ।

न्याय मरेको समाज

नयाँ पद बहालीमा उज्यालो र स्वच्छ आकृति लिएर गएको मान्छे फर्कंदा झन् उज्यालो र झरिलो भएर फर्कनुपर्ने हो, यहाँ उल्टो भइरहेको छ।उपमाका लागि अख्तियारका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरे नै काफी छन्।

लिम्पियाधुरामा हुन्छ जनगणना ?

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पाखुरा सुर्कासुर्की गर्दा एउटा परिस्थिति, हात मिलाउँदा अर्कै परिस्थिति। त्यो त हाम्रा नेतालाई पनि गजव पाठ भएन र ?

विचित्र राजनीतिको चित्राकृति

आजको राजनीतिक कचिंगलको एउटा ओखती भनेको वरिष्ठ वृद्ध राजनीति नेताले पार्टीका पदको राजनीति छाड्नु हो। पछिल्लो पुस्ताले स्वीकार ग-यो भने सल्लाह दिने नत्र परमार्थतिर।

धमिलो राजनीति

कति फोहोर जम्मा भएको रहेछ त सर्वाधिकार सम्पन्न दुई अध्यक्षको पेटमा ? नत्र पेट माझिन यति धेरै दिन लाग्नुपर्ने थिएन ।

पद कि विधिका लागि ?

के आजको नेपाल कम्युनिस्ट पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहालमात्र नेता, अरू काम्रेडहरू कार्यकर्तामात्र हुन् ?

नेपाल कसले चलाउँछ ?

गिरिजाप्रसाद प्रधानमन्त्री भएपछि बिचौलिया वर्ग जन्मेको हो। गिरिजाले इमान्दार बलदेव शर्मा मजगैयालाई माया मारेर लोकमानसिंह कार्कीलाई भित्र्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्