१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
देवेश झा


देवेश झाका लेखहरु :

दलीय अन्तरकलहको निराशा

नेकपाभित्रको विवाद प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्नेबाट सुरु भएको थियो । यस प्रतिवेदनले सो विवादको समाधान दिँदै प्रधानमन्त्री ओलीलाई उनको इच्छानुसार महाधिवेशनसम्म दुवै पदमा यथावत कायम रहिरहने बाटो खुला गर्दै उनको सम्पूर्ण अधिकार खोसिने गरी सुझाव दिएको छ ।

भ्रष्टाचारबाट दुर्गन्धित हुँदै गणतन्त्र

कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप सरकारले गरेको कामले विवादको निरन्तरता कायम राखेको छ। औषधि खरिददेखि लिएर चार्टर विमानमार्फत यात्रु ओसारपसार गर्दा अपनाइएको विकृत शैलीका कारण जनतामा सरकारप्रति वितृष्णा बढ्दै गएको छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले जेठसम्ममा करिब १० अर्ब रुपियाँ खर्च भइसकेको बताएको थियो।

तरंगित मधेस : अवतरण कि समर्पण ?

गत साता नेपाली राजनीति निकै तरंगित रह्यो विशेषतः मधेस केन्द्रित भएर। बुधबारदेखि सुरु भएको घटनाक्रमले रेशम चौधरी सम्बद्घ मुद्दाको फैसलाबाट आक्रोशित राजपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरे। त्यसको २४ घण्टा नबित्दै रौतहट जिल्ला अदालतको आदेशबाट विगत पाँच महिनादेखि जेल जीवन बिताइरहनु भएका चन्द्रकान्त (सिके) राउतलाई जिल्ला अदालतको आदेश नमिलेको भन्दै सर्वोच्च अदालतले रिहा गर्ने आदेश जारी ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्