९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
देवकी विष्ट


देवकी विष्टका लेखहरु :

मेलम्ची ठेक्का पुनः सीएमसीलाई दिन मन्त्रीले दबाब दिएको सचिवको खुलासा (भिडियो)

इटालियन कम्पनी सीएमसीलाई पुनः मेलम्ची खानेपानी आयोजनाको काम जिम्मा दिने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरबीच विवाद भएको छ। नागरिक नेटवर्कसँगको भिडियो कुराकानीमा सचिव ठाकुरले मन्त्री मगरले मौखिक आदेशमा आफूलाई काम लगाउन खोजेको बताएका छन्। उनले भने, ‘मैले लिखित मागें। मन्त्रीले मौखिक आदेश दिएर हामीलाई अप्ठेरो पार्ने काम गर्न खोज्नुभयो। उहाँले कहिल्यै पनि लिखित दिनुहुँदैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्