२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
सन्दिप कुमार बैश्य


सन्दिप कुमार बैश्यका लेखहरु :

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह प्रहरीको फन्दामा

प्रहरी र सेनाको नक्कली कागजात र पुलिस रिपोर्ट बनाउने एक गिरोह प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले गिरोहमा संलग्न तीन जना प्रहरीको फन्दामा परेका हुन्।

नक्कली चेकमार्फत लाखौं रुपैयाँ झिक्ने गिरोह प्रहरीको फन्दामा!

गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि प्रहरीलेअनुसन्धान थाल्दा उनीहरू पक्राउ परेका हुन्। राजबाहाकले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सुचना प्रहरीले पाउना साथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो। साेही अाधारमा प्रहरीले सुक्ष्म अनुसन्धान गरेकाे थियाे।

मेडिकल कलेज मनपरी शुल्क प्रकरण : २ बुँदे सहमति, शुल्क समायोजन वा फिर्ता हुने

सरकारले तोकेभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने निजी मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिए लगत्तै सहमती भएकाे छ। मेडिकल कलेजहरुले विद्यार्थीहरूसँग बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने गरी सहमती भएकाे हाे।

प्रधानमन्त्रीलाई नैतिक प्रश्न : मुद्दा चल्दाचल्दै मन्त्री !

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको काम कारवाही प्रति असन्तुष्टि जनाउँदै मंसिर ४ गते मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै केही नयाँमन्त्री नियुक्त गरे। प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमण्डलमा ६ मन्त्रालयगत मन्त्री र ३ वटा राज्यमन्त्री थपेका हुन्।

मेलम्चीको २९ वर्षः १९ प्रधानमन्त्री र २४ मन्त्री, आउला त यसै वर्ष ?

काठमाडौंलाई दैनिक ३५ करोड लिटर भन्दा बढी पानी आवश्यक छ। उपत्यकाको शहरी क्षेत्रमा स्थायी तथा अस्थायी गरी करिब ३५ लाख भन्दा बढी जनसंख्या बसोवास गर्ने गर्छन्। तर यो जनसंख्याले मन फुकाएर पानी प्रयोग गर्न पाउने अवस्था छैन। अहिले पनि काठमाडौँ उपत्यकामा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट हुने गरेको पाइन्छ। वहुप्रतिक्षित मेलम्चीको पानीले आफ्नो तिर्खा मेटाउने काकाकूल काठमाडौंवासीको सपना, एक अधुरो कथा जस्तै बनेको छ।

जिल्ला र उच्चले छाडेका गौतम सर्वोच्चबाट दोषी, २० वर्षपछि अमेरिकाबाट पक्राउ

जिल्ला र उच्च अदालतले छाडेका एक अभियुक्तलाई सर्वोच्च अदालतले दोषी रहेको फैसला गरेपछि पक्राउ परेका छन्। बलात्कारपछि हत्या गरी फरार रहेका लिलाराज गौतमलाई प्रहरीले झन्डै २० वर्षपछि पक्राउ गर्न सफल भएको हो। झापा चन्द्रगढी–३ का गौतमलाई अमेरिकन प्रहरीको सहयोगमा नेपाल प्रहरीले प्रकाउ गर्न सफल भएकाे हाे।

चिनियाँ दूतावास अगाडि महिला अधिकारकर्मीकाे प्रदर्शन, १० जना पक्राउ

काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै विरोध प्रदर्शन गर्ने महिलाहरु पक्राउ परेका छन्।

एटीएम ह्याक प्रकरण : गिरहाेकाे थप एक सदस्य पक्राउ, ५८ सय डलर बरामद

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोरेर चिनियाँ नागरिकहरु परेका प्रकरणमा थप एक जना पकाउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले हिजाे मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि थप चिनियाँ मुलका फ्रेन्च नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

यी पाँच चिनियाँ, जसले एटीएमबाट रातारात पैसा चोरे

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो।

एटीएमबाट पैसा चाेर्ने चिनियाँ नागरिक सार्वजनिक

अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक भएका छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।

'चीनमै बनेको थियो एटीएम ह्याक गर्ने प्लान'

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले चीनम एटीएमा सिस्टम ह्याक गर्ने योजना बनाएको खुलासा भएको छ।

तीन दिन अघि आएका थिए चिनियाँ ह्याकर

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकाल्नको लागि चिनियाँ नागरिकहरुले सिस्टम नै ह्याक गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि सिस्टम नै ह्याक गरेको अनुसन्धानबाट खुेलेको छ।

चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेपछि अन्तर बैंक एटीएम कारोबार बन्द

सिस्टम ह्याक गरेरकाठमाडाैँ - चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ

एटीएमबाट पैसा चाेरेर कहाँ राख्थें चिनियाँ नागरिक?

अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेर चिनियाँ नागरिकहरुले होटलमा राख्ने गरेको खुलासा भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ परेपछि पैसा होटलमा राख्ने गरेको खुलासा भएको हो ।

नविल बैंकबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ, १ सय ३२ एटीएम कार्ड बरामद

एटीएमबाट पैसा चोर्ने ५ चिनियाँ पक्राउ परेका छन्। अनधिकृत रूपमा रकम निकाल्ने पाँच जनाको चिनियाँ नागरिकको गिरोहलाई प्रहरीले विशेष सूचनाका आधार पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई शनिबार राति कारोडौँ रूपैयाँसहित पक्राउ गरेका हो। दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्