६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
तीर्थराज खनियाँ


तीर्थराज खनियाँका लेखहरु :

त्रिवि उत्कृष्ट हजारभित्र पर्ने आधार

त्रिविको छ दशकको इतिहासमा अहिले आएर विश्वस्तरमा विश्वविद्यालय मूल्याङ्कनका मापदण्डहरूभित्र छिरेर त्रिविले महत्वपूर्ण स्थान हासिल गर्न सफल भएको छ। विश्व वेब सर्वे -याङ्किङमा तीन वर्ष अगाडिको ४२४१ औँ स्थानलाई छोड्दै गतवर्षसम्म एउटा अध्ययनबाट विश्वका उत्कृष्ट ३९२५ औँ स्थानमा रहेको त्रिविको भिजन २०२०–३० निर्माण गर्दासम्म आगामी दश वर्षभित्र विश्वका उत्कृष्ट हजार विश्वविद्यालयहरूको सूचीभित्र पर्ने लक्ष्य राखिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्