८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
सरस्वती नेपाली


सरस्वती नेपालीका लेखहरु :

जातिवादविरुद्ध पुरस्कार थापिरहँदा...

जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, सबै समस्या समाधानमा राजनीति नै मियो रहेछ भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो।

कोरोना पीडित बैतडीका दलित र खाद्य असुरक्षा

एकातिर कोरोना सङ्क्रमण बढेको बढ्यै अर्कोतर्फ आम्दानी अभावमा खानपिन र स्वास्थ्योपचार गर्न सक्ने अवस्था रहेन। जिल्लामा लकडाउन भएकाले सबै कामधन्दा ठप्प हुँदा कमाउने बाटो पनि बन्द। लेबरी गर्न नपाएर पेटभर खान सक्ने अवस्था छैन। सुरक्षित बस्ने घर छैन। हात धुने साबुन कहाँबाट किन्ने? सरसफाइ गर्न पानीसमेत छैन। यो अवस्थामा कसरी गरिबहरू सुरक्षित रहन सक्छन्?

दलित र संघीयता

नेपालको संविधान, २०७२ को धारा १८ ले सबै नागरिकलाई समानताको हक दिएको छ । त्यसै गरी धारा २४ मा जातीय छुवाछूत विरुद्धको हक र धारा ४० मा दलितको हक छ । तर, दलित गरिब समुदायहरूले त्यसको उपभोग गर्न पाइरहेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्