४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
जनक शाही
गणेश बिक /जनक शाही

जनक शाहीका लेखहरु :

कर्णाली नदीमा जीप खस्यो, १५ जना वेपत्ता

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसारजीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए ।

नेपालगन्जमा थन्कियो चामल , हुम्लामा खाद्य संकट

चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्