२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विष्णुप्रसाद देबकोटा


विष्णुप्रसाद देबकोटाका लेखहरु :

डोल्पाका स्थानीय तहले शुरु गरे राहत वितरण

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका स्थानीय तहहरुले राहत वितरण शुरु गरेका छन्।कोभिड १९ का कारण देशभरपूर्ण लकडाउन भएपछि काम गर्न नपाएका र आफ्नो उब्जनीले भरपुर खाननपुग्नेहरुको लागि राहत वितरण कार्य शुरु भएको हो।

डोल्पा प्रिमियर लिग हुने

खेलकुद गतिविधि प्राय कमै हुने हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा नयाँ वर्षको अवसरमा डोल्पा प्रिमियर लिग हुने भएको छ।

उपचार केन्द्र बन्दै डोल्पाका तातोपानी कुण्ड

प्राकृतिक रुपमा रहेका तातोपानीका कुवाहरु डोल्पालीका लागि उपचार केन्द्र बन्ने गरेका छन्। प्राकृतिक रुपमा जमिनमुनिबाट निस्केको तातोपानीबाट बनेका कुवाहरुमा नुहाउनाले छालाजन्य,मुटुदुख्ने,छातीदुख्ने,शरीर दुख्ने,हातगोडा झमझमाउने लगाएतका रोगहरु सञ्चो हुने भएपछि तातोपानीका कुवाहरुमा मानिसहरुको भीड लाग्ने गरेको छ।

मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

संचार प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ ।

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन्। तल्लो डोल्पामापर्ने जगदुल्ला गाँउपालिकाका ९ बिद्यालयका करिब ११ सय बालवालिकाहरु शैक्षिक सत्र सूरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक विनै अध्ययन गर्न बाध्य भएका हुन्।

अवरुद्ध जुफाल विमानस्थल सुचारु

भारी हिमपातले अवरुद्व डोल्पाको जुफाल विमानस्थल सञ्चालनमा आएको छ। जमेको हिउँ आइतवार हटाइएपछि पाँच दिनदेखि अवरुद्ध विमानस्थलमा सञ्चालनमा आएको हो। सय जना कामदार लगाएर हिउँ फालिएपछि सोमवार विहानबाट हवाई सेवा सुचारु भएको हो।

जाजरकोट–डोल्पा सडकको स्थलगत अनुगमन

डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडकको रुपमा निर्माण भएको जाजरकोट–डोल्पा सडकखण्डको स्थलगत अनुगमन गरिएको छ।

राजेश हमाल डोल्पामा अलपत्र

अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्। सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन हमाल असार १४ गते डोल्पा आएका थिए।

डोल्पामा मौलाउँदै आर्थिक अनियमितता

पिछडिएका महिलाहरूलाई सशक्तिकरणको माध्यमबाट राष्ट्रिय विकासको मुलप्रवाहमा समाहित गराउने उद्देश्यले हिमाली जिल्ला डोल्पामा खोलिएको महिला सशक्तिकरण केन्द्रमा महिलाको नाममा आएको बजेट नै अनियमितता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्