६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजन रावत


राजन रावतका लेखहरु :

कहिलेसम्म कर्णालीको खाद्यान्न समस्या?

कर्णाली भन्नेबित्तिकै सबैले सहजरूपमा वुुझ्ने भनेको भोग, रोग, अशिक्षा र अभाव हो ।यातायातको असुविधा, विद्यालय तथा अस्पतालको कमी, उद्योगधन्दा र व्यापार÷व्यवसायको कमी, रोजगारी र आयआर्जनका अवसरको अभाव र जीवनयापन कष्टकर रहने कुुरा सबैमा जगजाहेर छ । हालसम्मको अति विकट र विकासमा पछाडि परेको साविक कर्णाली अञ्चलका पाँच जिल्ला हुम्ला, जुम्ला, कालिकोट, डोल्पा र मुुगुुको बाहिर आएको तत्थ्याङ्कले पनि यही कुुरा देखाउँछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्