५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
यदुकुमार उप्रेती


यदुकुमार उप्रेतीका लेखहरु :

कोमामा कृषि क्याम्पस

लगभग तीन महिनादेखि रामपुर क्याम्पसको अध्ययन–अध्यापन ठप्प छ। दैनिकजस्तो आन्दोलन, हड्ताल, आगजनी लगायतका समाचार प्रशस्तै पढ्न पाइन्छ। सवाल चाहिँ विश्वविद्यालयले केही नयाँ कलेजहरूलाई सम्बोधन दिएकोबारे हो। म आफू पनि त्यही क्याम्पस पढेर आएको हुनाले आन्दोलनको विषयमा केही बोल्नैपर्ने भयो। आन्दोलन र यसको उपजमा जानु अगाडि एकछिन रामपुर क्याम्पसको चलनचल्ती र बजारबारे चर्चा गरौँ।

कृषिविनाकाे समृद्धि?

हरेक जिल्लामा धेरै निजी तथा सरकारी स्तरका संरचनाहरू उपयोगविहीन रहेका छन् । जनयुद्धका कारणले भने केही समस्या भने सृजना भएकै हुन् तर जनयुद्ध मात्र पूर्ण रूपमा जिम्मेवार छैन भन्ने प्रस्ट भइसकेको छ।

विकृति छिमोल्ने बाटो

देशमा परिवर्तन भएको छ। अब आमनेपालीले समृद्धि चाहेको कुरामा शंकै छैन। यसकै निम्ति सरकारले विगतदेखि नै ४ खम्बे नीति अघि सारेको छ– सरकारी, निजी, सहकारी र सामुदायिक क्रियाकलाप। यी सबै मिलेरमात्र मुलुकको कायापलट हुने विश्वास सरकारले लिएको छ भने वास्तविकता पनि यही हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्