४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
द्रोणप्रसाद लामिछाने


द्रोणप्रसाद लामिछानेका लेखहरु :

शहिद दिवसलाई औपचारिकतामा मात्र सिमित नगरियोस्

शहिद सम्मानित शब्द हो। शहीद चेतनाका स्रोत, क्रान्तिका अग्रणी योद्धा हुन्। शहीदहरुले आफ्नो जीवनको प्रवाहनगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्तपारे। जनतालाई अधिकार दिलाए, कर्तव्य सिकाए। आफु उभिएको माटोलाई माया गर्न सिकाए।

सहिदको रगत

सहिद सम्मानित शब्द हो । सहिद चेतनाका स्रोत, क्रान्तिका अग्रणी योद्धा हुन् । सहिदहरूले आफ्नो जीवनको पर्वाह नगरी मुलुकवासीलाई निरंकुशताबाट मुक्त पारे । जनतालाई अधिकार दिलाए, कर्तव्य सिकाए । आफू उभिएको माटोलाई माया गर्न सिकाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्