६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
बोमबहादुर थापा


बोमबहादुर थापाका लेखहरु :

पहिचानको खोजीमा नेपाली सुन्तला

सुन्तला नेपालको मध्यपहाडी क्षेत्रलाई उत्पत्तिस्थल बनाएको मौलिक फलफूल हो । हाल ५५ भन्दा बढी जिल्लामा सुन्तला खेती गरिन्छ । यसमा भिटामिन–ए, भिटामिन–सि, पोसियमलगायत अन्य गुनिला पोषण पदार्थ पाइन्छ । मध्यपहाडी क्षेत्रमा व्यावसायिक खेती गर्न सकिने र अन्य छिमेकी देशको भन्दा रसिलो र स्वादिलो सुन्तला नेपालको मौलिक र राष्ट्रिय फलका रूपमा पहिचान बनाइने पर्खाइको खोजीमा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्