सरकारले अहिलेसम्म डलर कारोबार गर्ने अनुमति खुला गरेको छैन। यसरी अन्तर्राष्ट्रिय अनलाइन कारोबार गर्न पाउने सुविधा रोकेर राखेको छ। यसले सूचना प्रविधिप्रतिको सरकारी नीतिप्रति शंका उब्जेको छ।
अधिकांश स्थानीय सरकारका जनप्रतिनिधिको ध्यान आफ्नोे व्यक्तिगत सुविधा भोगमै केन्द्रित भएपछि बजेट फजुल खर्चमै सकिने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा छ।
“नेपालमा सबैथोक छ इमानदारी छैन” भन्ने गरिन्छ । तामातुलसी छोएर पञ्चभलादमीको अगाडि कमस खानेदेखि गाउँका ठूला ठालू भनाउँदाले निर्दोषलाई यातना दिएर जबर्जस्त दोषी प्रमाणित गर्नेसम्मको चलन नेपाली समाजमा थियो ।