५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
सुभास घिमिरे


सुभास घिमिरेका लेखहरु :

लोकतन्त्रले तानाशाहबाट कसरी आफूलाई जोगाउँछ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकतन्त्रका आधारभूत मान्यतामा आक्रमण गरेका छन्।गत साता उनले लोकतन्त्रविरुद्ध आक्रमण गरी तानाशाह बन्न गरेको कोसिसलाई त्यहाँको राजनीतिक प्रणालीले असफल तुल्याएको छ। यो घटनाको एउटै पाठ छ– लोकतन्त्रका संस्था बलिया भए भने निर्वाचनबाट आएर तानाशाह बन्न खोज्ने नेताहरूले एक कार्यकाल बिगारे पनि सम्पूर्ण राजनीतिक प्रणालीलाई ध्वस्त पार्न सक्दैनन्।

गुनासो गर्ने स्थानीयलाई जिउँदै जलाउने धम्की

ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलकत्रा कारखाना छ। नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेको उक्त कारखानाका अध्यक्ष हुन्।

सुइना कर्णालीका बदलिँदा कथानक

सुमन मल्लद्वारा लिखित तथा सुनील पोखरेलद्वारा निर्देशित नाटक 'सुइना कर्नालीका' अर्थात् कर्णालीको सपना केही वर्षअघि मञ्चन हुँदा नाटकघरबाट आँखा रसिला पारेर ननिस्कने दर्शक बिरलै थिए। नातिनीको उपचारका लागि गइरहँदा बीचमा बास परेपछि भोकै सुतेका हजुरबाले देखेका थिए– कर्णाली समृृद्धिको सपना।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्