४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
डा. वीरेन्द्रप्रसाद महताे


डा. वीरेन्द्रप्रसाद महताेका लेखहरु :

निर्वाचनपछिको आशा

१८ वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । यो निर्वाचन घोषणासँगै जनतामा खुशियाली छाएको छ । सकारात्मक आशा पलाएका छन् । निर्वाचन त जनताका लागि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर हो । निर्वाचन नेताका लागि पनि ठूलो अवसर हो । जनतामा जानका लागि योभन्दा अर्को ठूलो अवसर हुँदैन् । जनताको बीचमा जान कोही पनि हिच्किचाउन हुुँदैन । निर्वाचनको विकल्प छैन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्