३१ वैशाख २०८१ सोमबार
image/svg+xml
ज्ञान न्यौपाने

www.facebook.com/bharlajhale?fref=ts

www.twitter.com/gyaneupane

ज्ञान न्यौपानेका लेखहरु :

मुचुल्का नभेटिँदा काठमाडौंको मतगणना रोकियो

काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ। सर्वदलीय सहमतिपछि मतगणना सुरु गर्न खोज्दा वडा नम्बर १ को मुचुल्का नभेटिएपछि गणना हुन नसकेको हो। मतपेटिकाबाट पतपत्र खन्याइसकेपछि मुचुल्का खोज्दा नभेटिएको हो।

डीभी/ पीआर लिने कर्मचारी कति ?

नीजामति सेवामा रहेका ७३ जनाले डीभी/ पीआर लिएको पाइएको छ। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले पेश गरेको विवरण अनुसार हाल सम्म ७३ जना नीजामति कर्मचारीले अन्य देशको डीभी/ पीआर लिएका छन्। जस मध्ये ३४ जनाले डीभी/ पीआर त्यागिसकेका छन्।

२५ स्थानीय तह थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

स्थानीय विकास मन्त्रालयलले २५ वटा स्थानीय निकाय थप्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ। स्थानीय निकाय पुर्नसंरचना आयोगले ७१९ स्थानीय तह निर्धारण गरेको थियो।

१४ देशका लागि राजदूत सिफारिस, स्पेनमा दूतावास खोल्ने निर्णय (सूचि सहित)

सरकारले खाली रहेका १४ देशका लागि नयाँ राजदूतको नाम सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले १४ देशमा राजदूतको लागि नाम सिफारिस गरेको हो। यस्तै स्पेनमा दूतावास खोल्ने पनि निर्णय भएको सरकारका प्रवक्ता था सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले बताए।

धरहरा निर्माणको जिम्मा टेलिकमलाई

सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ। पूर्ववर्ती ओली सरकारले धरहरा टावरको निर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय गरेको थियो। सो निर्णयलाई निरन्तरता दिँदै दाहाल सरकाले टेलिकमसँग सम्झौता गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्