राजकर्णिकारको सम्झनामा मेरा पुर्खा लोकार्पण

नेपाली यात्रा साहित्यका वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ काठमाडौमा लोकार्पित भएको छ।