२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कवि नवीन प्राचीनको ‘प्वाँख’ बजारमा

कवि नवीन प्राचीनको कवितासङ्ग्रह ‘प्वाँख’ बजारमा आएको छ। नेपालय पब्लिकेसनद्वारा प्रकाशित उक्त कवितासङ्ग्रहमा ८७ कविताहरू रहेका छन्।

कवितासङ्ग्रहको सार्वजनिकीकरण कार्यक्रममा कवि प्राचीनका कविताका सम्बन्धमा कवि नवराज पराजुलीले कवि प्राचीनले आफ्ना कवितामा सबैको अन्तर्ध्वनि बोल्ने विचार व्यक्त गरेका थिए। पुस्तकबारे बोल्दै कवि प्राचीनले आफूले कवितामा सकेसम्म कोमल भाषा र अभिव्यक्ति व्यक्त गर्ने प्रयास गरेको बताए। 

प्रकाशित: ३२ असार २०७९ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App