१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

नीता र हरिहर विवाह बन्धनमा बाँधिए

नायिका नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।

करिब ३ वर्षदेखिको प्रेमलाई निता र हरिहरले विवाहमा परिणत गरेका हुन्। १० बजेदेखि सुरु भएको विवाह कार्यक्रममा निता र हरिहरको आफन्त र परिवारजन बाहेक उनीहरूको करिबका केही कलाकार इस्टमित्रहरुहरु मात्र सामेल भएका छन्।

निता र हरिहरको २०७६ साल कार्तिकमा वीरगन्जमा भएको एक कार्यक्रममा भेट भएको थियो। नेपाली चलचित्र स्वर्णिम महोत्सवपछि यी दुई नजिकिएका थिए।

प्रकाशित: २४ असार २०७९ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App