२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ लोकार्पण

उपन्यासकार सुमन वर्षाद्वारा लिखित उपन्यास ‘अन्तत: यन्त्रणा’ सार्वजनिक भएको छ। काठमाडौँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमबीच उपन्यास सार्वजनिक गरिएको हो।

शिखा बुक्सद्वारा प्रकाशित प्रस्तुत उपन्यासलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, साहित्यकार भुवन ढुङ्गाना, कथाकार महेश पौड्याल, समालोचक अनुपमा रेग्मी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा सार्वजनिक गरे। 

प्रकाशित: २८ जेष्ठ २०७९ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App