२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नचुडाऊ है मायाको माला मेरो

कविता

– प्रतिमा तामाङ 

 

नचुडाऊ है मायाको माला मेरो  

अनमोल मोती सरह छ।

हृदयमा लगाइराख यसलाई  

यो त अलिपर नै छ।

दुख–दुखै बढे सोच्नु  

यसले सम्झना गरेछ।

धेरै दिन विलीन गए  

सोच्नु त्यो त मरेछ।

टाढाको कसलाई थाहा  

कुन बेला के हुने हो।

फिकर त्यसै नगर तिमी  

भेट त अवश्यै हो।

   – सिलगुरी,भारत।

प्रकाशित: ५ आश्विन २०७८ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App