५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

पन्तका चार कृति सार्वजनिक

वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार रामप्रसाद पन्तले लेखेका चार कृतिहरुको विमोचन गरेका छन्।

प्रतिष्ठानले जोशी निवासमा गरेको कार्यक्रममा साहित्यकार पन्तले लेखका उत्कृष्ट सत्ताइस नक्षत्र, महाभूकम्प, गुल्मेली शब्दभण्डार र रामसूक्त र दायित्व साहित्यिक पत्रिकाका १२९ र १३० अङ्कहरु सार्वजनिक गरेका हुन्।

प्रकाशित: २५ असार २०७८ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App