१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

आमा बनिन् गायिका श्रेया घोषाल

भारतीय गायिका श्रेया घोषाल आमा बनेकी छन्। ३७ बर्षीया गायिकाले शनिबार छोरालाई जन्म दिएकी हुन् । गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन्। 

श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ। अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन।’ घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्।

घोषाल र शिलादित्यको बिवाह सन् २०१५ मा भएको थियो।

प्रकाशित: ९ जेष्ठ २०७८ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App