नागरिक फ्रन्टलाइन: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित Follow @nagarik_news प्रकाशित: ४ असार २०७६ १४:०१ बुधबार
समाज २३ वैशाख २०८१ जुम्ला सदरमुकाममा पानीकाे हाहाकार: धारा छ, पानी छैन ! विगत दुई वर्ष देखि अध्ययनका निमित्त जुम्ला सदरमुकाम बस्दै आएकी सिंजा-६ कि नमिता रावत खानेपानीको जोहो गर्न दैनिक तीन घण्टामा दुरी तय गरी मालालिभिड वा खोलिकोट गाउँ धाउन बाध्य छिन्।
समाज २३ वैशाख २०८१ काठमाडौं उपत्यकासहित पहाडी भूभागमा हल्का वर्षा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ। आज काठमाडौं उपत्यका पनि सामान्य वर्षा भएको छ।
समाज २३ वैशाख २०८१ चिमटीका अग्निपीडितलाई राहतमा ‘ग्यास चुलो र सिलिण्डर’ जिल्ला उद्योग वाणिज्य संघ लहानले सप्तरीको महदेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ।
राजनीति २३ वैशाख २०८१ समाजमा आशा जगाउन सबै राजनीतिक एक हुनुपर्छः महामन्त्री शर्मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।