नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने बताएका छन्।
शनिबार पोखराको मौसम यतिसम्म प्रदूषित थियो की फेवातालको वारि किनारबाट पारिपट्टिको गाउँ देखिएको थिएन। फेवाको किनारबाट हेर्दा तालको बीचभागका सयर गरिरहेका डुंगा पनि प्रदूषित तुवाँलोमा लुकिरहेका थिए।