८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ।

भूटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छः सांसद् देवकोटा

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छिन्।

भूटानद्वारा माल्दिभ्स २–१ गोल अन्तरले पराजित

भूटानले माल्दिभ्सलाई पराजित गरेको छ। दशरथ रंगशालमा भएको खेलमा भूटानले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

भूटानविरुद्ध नेपालको शानदार जित

१३ औं दक्षिण एसियाली खेलकूद(साग) पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध शानदार जित दर्ता गराएको छ।

भूटानसंग नेपाल ३ गोलले पराजित, सेमिफाइनल यात्रा कठिन

साफ– यू–१८ फुटबल च्याम्पियनसिपमा नेपाल अर्को चराणमा पुग्ने सम्भावना कठिन भएको छ। कमजोर मानिएको भूटानसंग ३ गोलले पराजित भएपछि नेपालको सेमिफाइनलको यात्रा गणीतिय आकारमा मात्र सम्भव भएको हो।

साफ यू–१८ च्याम्पियनसिप–  नेपाल भूटानसंग एक शुन्यले पछि

नेपालले  ४१ औं मिनेटमा गोल खाएको हो। नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै भूटानका यशी दोर्जीले गोल गरेका हुन्।

फिफा बरियतामा नेपाल जहाँकाे त्यही, भूटानले उछिन्याे, भारतकाे ठूलाे फड्काे

फिफा बरियतामा नेपाल जहाँकाे त्यही कामय रहेकाे छ । नेपाल १७० अाैं स्थानमा छ । तर, भूटानले भने नेपाललार्इ उछिनेकाे छ ।

भूटानको बिआरसी विजयी

भुटानको बिआरसी क्लब सोमबार मोरङ फुटबल क्लबलाई सडनडेथका आधारमा पराजित गर्दै मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। टाइब्रेकर ३–३ को बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्