७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

'म सतप्रतिशत निर्दोष छु'

एक वर्षअगाडि आजैको दिन टीकापुरमा अप्रत्यासित घटना घट्यो। उक्त घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गयो। थरुहट थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा थारु आन्दोलनकारीहरु त्यहाँको नगरपालिकामा 'स्वायत्त थरुहट प्रदेश' लेख्न हिँडेका थिए। तर २०७१ भदौ ७ गते दिउँसो उक्त घटना घटेको खबर एकाएक सञ्चारमाध्यममा छायो। घटना टीकापुर संयोजक रेशम चौधरीले घटाएको भनियो। प्रहरीले पनि 'मस्ट वान्टेड'को सूचीमा राखेर चौधरीलाई खोजिरहेको छ। कहाँ छन् त रेशम चौधरी? किन भाग्दै हिँडेका छन् उनी? आउनुस् नागरिकन्युजले गरेको कुराकानी पढ्नुस्।

निर्दोष नेपालीको हत्या कायरतापूर्ण र अमानवीय: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दोष नेपालीको हत्या ‘कायरतापूर्ण र अमानवीय’ भएको बताएङ्का छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्