१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

कोशीमा काँग्रेस संसदीय दलका नेता फेर्न कसरत सुरू

महिनै पिच्छे सरकार परिवर्तन भइरहने क्रमले राजनीतिक अस्थिरता निम्त्याइरहेको कोशी प्रदेशमा काँग्रेस संसदील दलको नेता परिवर्तनको प्रयास सुरू भएको छ।

कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ।

विराटनगरका विभिन्न स्थानमा सोमबारदेखि निषेधाज्ञा

विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।

कोशी प्रदेश सरकारद्वारा बजेटसम्बन्धी अध्यादेश जारी

पुनः मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बसेको पहिलो बैठकबाटै निर्णय गराएर बजेटसम्बन्धी अध्यादेश ल्याएका हुन्।

तोकिएको समयमा विश्वासको मत प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले तोकिएको समयमा विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

कोशी प्रदेशमा ५ सदस्यीय मन्त्रीमण्डल विस्तार

कोशी प्रदेशमा मुख्य मन्त्री हिक्मत कुमार कार्कीले ३ मन्त्री र १ राज्यमन्त्री सहित मन्त्रीपरिषद विस्तार गरेका छन्।

कोशीको मुख्यमन्त्रीमा कार्कीले आजै सपथ लिने

प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्।

कोशीका मुख्यमन्त्री थापाले पाएको विश्वासको मत सर्वोच्चद्वारा बदर

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत सर्वोच्च अदालतले बदर गरिदिएको छ। योसँगै उनी पदमुक्त भएका छन्।

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि फैसला भएन।

इटहरीको मुख्य राजमार्गमा ‘सिटी सफारी’ चल्न रोक

इटहरी उपमहानगरपालिकाले आइतबार (भदौ १७ गते) देखि लागू हुने गरी मुख्य राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन रोक लगाउने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारबिरुद्धको मुद्दाको सुनुवाइ हुँदै

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

सर्वोच्चलाई मुख्यमन्त्री थापाको जवाफः संविधानलाई टेकेर विश्वासको मत लिएको हुँ

भदौ १५ बाट पूर्ण सुनुवाइ हुने मुद्दाबारे सरकारले बुधवार सर्वोच्चलाई लिखित जवाफ पेश गरेको हो।

कोशी प्रदेशमा राप्रपाले चाहेर पनि सरकारलाई सहयोग गर्न सक्दैनः अध्यक्ष लिङ्देन

संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको अध्यक्ष लिङ्देनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्