१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

विश्वविद्यालय खेलकुदमा टियुको दबदबा

पहिलो पटक सुरु भएको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (टियु) ले दबदबा बनाउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाएको छ।

विश्वविद्यालय खेलकुद आजदेखि

विश्वविद्यालयमा पनि खेल विकास गर्ने र त्यहाँका प्रतिभालाई राष्ट्रिय स्तरसम्म प्रोत्साहित गर्ने उद्देश्यअनुरूप पहिलोपटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरुआत हुने भएको छ।

विद्यालय खेलकुद शिक्षक तालिम सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्य तथा एन प्याब्सन जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा विद्यालय खेलकुद शिक्षक तालिम आज बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ।

विश्वविद्यालय खेलकुद माघ दोश्रो सातापछि

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ।

कार्की फ्रान्स जाँदै

त्यहाँ हुने १९औं आइएसएफ जिम्नासाइड स्कुल समर गेम्सको भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापनलगायत पक्षको निरीक्षण गर्न कार्की फ्रान्स जान लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्