११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बेगनासतालमा माछाका भुरा छाडियो

नेपाल कृषि अनुसन्धान परिषदको ३३ औं स्थापना दिवसको अवसरमा बेगनासतालमा माछाको भुरा छाडिएको छ। परिषदले स्थापना दिवसको अवसर पारेर पोखरा–३१ बेगनासतालमा ५ हजार वटा भुरा छाडेको हो।

परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासमा मृत फेला

पोखरा महानगरपालिका–३१ बेगनासतालमा एकजना पुरुष मृत फेला परेका छन्। उदयपुर स्थायी घर भएका अन्दाजी ३१ वर्षका अनुप भण्डारी बेगनासताल किनारमा मृत फेला परेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्