खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी
खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
बाँके र बर्दिया जिल्लामा स्थापना भएका खानेपानी तथा उपभोक्ता समितिबाट वितरण भएका विभिन्न खानेपानी योजनाको आज यहाँ अनुगमन तथा निरीक्षण गर्दै मन्त्री खानले खानेपानीका योजना धेरै भएको तर गुणस्तरीय नभएको हुँदा यसलाई तत्कालै सुधार गर्नका लागि पहल गर्ने बताए।