५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

देउवा मधेसी सांसदसँग छलफलमा, पौडेल बालकोट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेताहरु मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरिरहेका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको संख्या निर्धारणबारे छलफल भइरहेको बताइएको छ।

प्रधानमन्त्री ओलीले आजै बालुवाटार छाड्ने, संसदबाट सिधै बालकोट जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेर आफ्नो जिनी निवास भक्तपुरको बालकोट सर्ने भएका छन्। व्यवस्थापिका संसदको बैठकले आज नयाँ प्रधानमन्त्री चयन गरेपछि उनी संसद बैठकबाट सिधै आफ्नै निजी निवास जाने उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जनाएका छन्।

भिआइपीको वासस्थान बालकोट

भक्तपुर-राजधानी काठमाडौंसँग जोडिएको भक्तपुरको बालकोट क्षेत्र देशका विशिष्ट र उच्चपदस्थ व्यक्तित्वहरू (भिआइपी)को बसोबासको केन्द्र बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्