कालीकोटमा नमुना स्याउ बगैंचा
तिलागुफा–३ का नवीन हमालले तीन वर्षअघि फुजी स्याउको बगैंचा विस्तार गरिरहँदा फोई गाउँमा कसैले पत्याएनन्।
तिलागुफा–३ का नवीन हमालले तीन वर्षअघि फुजी स्याउको बगैंचा विस्तार गरिरहँदा फोई गाउँमा कसैले पत्याएनन्।
स्याउ बोटमै पकाएर सोझै खान सकिन्छ भने नपाक्दै यसबाट विभिन्न परिकार बनाई बजारमा बिक्री गर्न सकिन्छ।
जुम्लाको तातोपानी गाउँपालिकाले कार्यालय परिसरमा स्याउ बगैंचा निर्माण गरेको छ।
कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।
स्याउ किसानको लागि यो समय उत्तम भएको हुँदा किसान स्याउका नयाँ बिरुवा रोप्ने, काटछाँट गर्ने, काटेको ठाउँमा वोडो मिक्चर लगाउने,बिरुवालाई मल खाद गर्नमा व्यस्त भएका हुन्।
बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।
आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउ लगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीय कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ ।
पछिल्लो समय जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिँदै आएका छन्।
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ। जुम्लाका ८ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार १ सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए।
असोज १ पछि टिप्न पाइने भनेपनि किसानले ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘किङरोट’ ब्राण्डको स्याउ भने टिप्न थालेका छन्।
स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ।
म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परीक्षण सफल भएको छ।
एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउखेती गरिन्थ्यो। परम्परागत रूपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।