१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

पोखरा घुम्न आएका विदेशीलाई भाइटीका

‘कोभिडले गर्दा सबै पर्यटक दोहोरिन पाएका छैनन्। अहिले टीका लगाउने सबै पाहुनाका लागि यो पहिलो अनुभव हो,’ उनले भने, ‘नेपाली संस्कृतिबारे पक्कै पनि अन्तर्राष्ट्रियस्तरसम्म यो महोत्सवले सन्देश फैलाउन सकेको छ।’ आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सुनाए।

दाजुभाई–दिदीवहिनी सद्भावपूर्वक ‘भाईटीका’ मनाइँदै

रत्ननगर (चितवन)– नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि पाचाैं अर्थात् अन्तिम दिन भाईटीका। विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन।

४१ चेली र ५२ माईतीबीच भाईटीका

खोटाङको नेर्पामा सामुहिकपमा तिहारको भाईटीका लगाइएको छ। नेर्पा–५ स्थित भुलभुले सहकारी संस्थामा आवद्ध माईतीचेलीले आइतबार सामुहिकरुपमा भाईटीका लगाएर तिहारको खुसीयाली मनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्