एमालेको मधेस मिसनको अर्थ
मधेसमा मधेसवादी र अन्य दलका नेता–कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न थालेपछि उत्साहित एमाले अब त्यहाँ पहिलो दल बन्ने महत्वाकांक्षासहित अघि बढेको छ। एमालेले मधेसमा आफू कमजोर भएका स्थानमा मधेसवादी दलबाटै भित्रिएका नेतालाई टिकट दिएर निर्वाचनमा जाने रणनीति लिएको छ।