६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कृषिमा विद्यार्थीको आकर्षण बढ्दोः पढाई सँगसँगै आम्दानी

विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई कृषिमा आधारित शिक्षा प्रदान गर्दै आएको छ। शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त यस विद्यालयका विद्यार्थीले पढाई सँगसँगै आम्दानी पनि गर्दै आएका छन्। विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्