६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल र नामिबिया भिड्दै

नेपाल र नामिबियाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः३० बजे सुरु हुनेछ।

नेपालले नेदरल्यान्डलाई दियो १७३ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले नेदरल्यान्डलाई १७३ रनको लक्ष्य दिएको छ।

नेदरल्यान्ड्सले जित्यो टस, नेपालले पहिला ब्याटिङ्ग गर्ने

त्रिवि मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपाल र नेदरल्यान्ड्स भिड्दै

आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

नेदरल्यान्ड्ससमक्ष नामिबियाले प्रस्तुत गर्‍यो २०४ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नामिबियाले नेदरल्यान्ड्स समक्ष

टस हारेर पहिला ब्याटिङ्ग गर्दै नामिबिया, नेदरल्यान्ड्सलाई पहिलो सफलता

त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर नामिबियाले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको हो।

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेदरल्यान्ड्स र नामिबिया आमनेसामने

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।

नामिबियालाई नेपालको १६९ रनको मध्यम लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियासमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाललाई नवौँ झट्का, पारी सम्हाल्न खोजेका भिम २६ रनमा आउट

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट गुमेको छ।

सोमपाल र दीपेन्द्र पनि आउट, नेपाललाई आठौं झट्का

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।

नामिबियाविरुद्ध नेपाल दबाबमा, कुशल मल्ल पनि आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाल दबाबपूर्ण स्थितीमा पुगेको छ।

नेपालको ३ विकेट आउट, साह र खनालले खाता पनि खोल्न पाएनन्

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालविरुद्ध नामिबियाले लगातार तेस्रो सफलता हासिल गरेको छ।

आईसीसी विश्वकप लिग–२ः नामिबियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नेपाल

केही बेर अघि सुरु भएको खेलमा नेपालका ओपनर ब्याट्सम्यान आशिफ शेख र कुशल भुर्तेल मैदानमा ब्याटिङ्ग गरिरहेका छन्।

आईसीसी विश्वकप लिग–२: नेपालको प्लेइङ्ग ११ मा फेरबदल, क-कसले पाए स्थान?

नामिबियाविरुद्ध पहिलो खेलमा रहेका गुलशन झा र पवन सर्राफलाई आज प्लेइङ्ग ११ मा राखिएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्