पोखरामा ठडिँदै ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’
कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रूपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो।
कोरोना भाइरस संक्रमणले धेरैलाई आर्थिक रूपमा भार बोकायो। पर्यटन क्षेत्रमा त कोरोनाले झनै सकस थपिदियो।
पर्यटन र आवासलाई सँगसँगै लैजाने गरि यहाँको अतिथि समूहले ठुलो लगानीमा अपार्टमेन्ट बनाईरहेको छ। यो अपार्टमेन्टलाई आवासीय मात्र नभई पर्यटनमा जोड्ने योजना पनि लगानीकर्ताको छ। समूहले अहिले ठूलो लगानीमा यहाँ ‘टाइम सेयरिङ सर्भिस अपार्टमेन्ट’ निर्माण गरिरहेको छ।