२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

सत्ता गठबन्धनबाट टाढिन खोज्दै जसपा!

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यतिबेला प्रधनमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका छन्।

बाबुराम भट्टराईको सपना चकनाचुर भयो: उपेन्द्र यादव

‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पार्टी विभाजन गरी मधेसको मुद्दा कमजोर बनाउन भट्टराईजी लागिपर्नु भएको थियो, यादवले भने, ‘आवश्यक संख्या नपुगेर उहाँ आफैं परास्त हुनुभयो।’ जसपा फुटाउने वा अर्को दर्ता गराउने उहाँको सपना चकनाचुर भएको छ’ यादवले भने, ‘गलत मनशायले पार्टी विभाजनको प्रयास असफल भएपछि भट्टराईजी नयाँ पार्टी दर्ता गराउने प्रयासमा छन्।’

फर्किन चाहे ढोका बन्द छैनः उपेन्द्र यादव

वीरगञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले भने उनका लागि गेटमा ताला भने नलगाएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्