श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा
प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज राजीनामा दिने बताइएको थियो। यद्यपि गोटाबायाले राजीनामा नदिइ हाल माल्दिभ्स पुगेका छन्। गोटाबाया भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन्।