२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्।

एमाले कालीकोट अधिवेशन चैत २१ मा कालीकोट

पार्टीको ११ औं जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ।

कर्णाली प्रदेश प्रमुखद्वारा प्रदेश सभाको अधिवेशन आह्वान

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका छन्।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

ठूला दलका आन्तरिक छलफलमा के भयो ?

त्यति मात्रै होइन, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन–८४ अघि बढाइसकेको छ। उसले त्यसमा निम्ति विभिन्न परियोजना निर्माणमा भइरहेका ढिलासुस्तीबारे दबाब अभियान नै सुरु गरिसकेको छ।

एमाले कैलाली अधिवेशन आजदेखि,अध्यक्षमा तीन जना आकांक्षी

नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्।

माओवादीको केन्द्रको प्रथम विधान अधिवेशनः सुझाव सङ्कलन जारी

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेका विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो।

माओवादी विधान अधिवेशन: प्रत्यक्ष नेतृत्व चयनमा दाहालकै रुचि

नेकपा माओवादीको जारी विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भएको छ।

माओवादी विधान सम्मेलन: पार्टीको नाम फेर्ने र पदाधिकारी प्रत्यक्ष चुन्ने मुख्य प्रस्ताव

नेकपा माओवादी केन्द्रको विधान संशोधनमा पार्टीको नाम फेर्ने र सबै तहका पदाधिकारी प्रतिनिधिद्वारा प्रत्यक्ष चुनिने व्यवस्था गर्ने विषयमा छलफल केन्द्रित हुने भएको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् अजेन्डा

फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि बस्ने बैठक भोलिसम्म चल्ने छ।

हिउँदे अधिवेशनमा संसदलाई बिजनेस कमी हुन नदिन काँग्रेस सांसदको माग

नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन्।

धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार, सांसदहरुको आफ्नै तयारी

यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार दुवै छन्।

सातामा बढीमा तीन दिन संसद् बैठक बस्ने

संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न ४ बजेदेखि अन्तर्राष्ट्रिय सम्मेलनमा सुरु भएसँगै यसअधिवेशनको प्रभावकारिताको चुनौती थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्