प्रशिक्षक लडेको खेलमा नेपाल पराजित
४८औं मिनेटको खेल जारी रहँदा अल्मुताइरी टच लाइनमा लडेका थिए। उनलाई उठाउन तत्काल सहायक प्रशिक्षक किरण श्रेष्ठ पुगेका थिए। अल्मुताइरी अस्वस्थ भएपछि चार मिनेट खेल रोकिएको थियो।
४८औं मिनेटको खेल जारी रहँदा अल्मुताइरी टच लाइनमा लडेका थिए। उनलाई उठाउन तत्काल सहायक प्रशिक्षक किरण श्रेष्ठ पुगेका थिए। अल्मुताइरी अस्वस्थ भएपछि चार मिनेट खेल रोकिएको थियो।
एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले न्यूनतम सेवासुविधा उपलब्ध गराउन माग गर्दा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नुपरेको असन्तुष्ट खेलाडीले बताएका छन्।