प्रो क्लब क्रिकेट च्याम्पियनसिप: आज दुई खेल हुँदै
वीरगञ्जमा सञ्चालित दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ।
वीरगञ्जमा सञ्चालित दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सीताको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपिएफ क्लबका साजनकृष्ण ताम्राकार दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
नेपाल एपिएफ क्लबको फुटबल समूहले एएफसी क्लबको लाइसेन्स पाएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार अयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई क्लबको लाइसेन्स प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।