‘ओमिक्रोन महामारी अन्त्यको शुभ संकेत’
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि आइतबार यस्तै धारणा व्यक्त गरेका थिए। एबिसी न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकाको धेरै भागमा ओमिक्रोनको संक्रमण ह्वात्तै घटेको छ र यसले शुभ संकेत दिएको छ।’