६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आर्सनलको लय निरन्तर

सोमबारबाट सुचारु भएको इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकाल्दै सात अंकको अग्रता बनाउँदा लेस्टर सिटीमाथि ३–० को जित निकालेको न्यु क्यासल युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

युरोपा लिग: म्यानचेस्टर युनाईटेडको जित

बिहीबार राति सम्पन्न भएको समूह चरण अन्तर्गतको खेलमा युनाईटेडले सेरिफलाई ३(० गोल अन्तरले हराएको हो।

युरोपा लिग: बोडो ग्लिम्टविरुद्ध आर्सनल विजयी

बिहीबार राति भएको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोल अन्तरले हराएको हो।

स्पेन स्वीट्जरल्याण्डसँग पराजित

शनिबार राति भएको समूह चरण अन्तर्गतको खेलमा घरेलु टोली स्पेन स्वीट्जरल्याण्डसँग २(१ गोल अन्तरले पराजित भएको हो।

बलियो टोली जर्मनी हंगेरीसँग पराजित

शुक्रबार राति भएको समूह चरण अन्तर्गतको खेलमा जर्मनीलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो। हंगेरीको जितमा एडम सजलाईको एक गोल नै निर्णायक बन्यो।

वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा

करिब महिनासम्म आयोजना हुन लागेको लिगमा सहभागी टोलीका सम्पूर्ण खेलाडी मध्यपुर थिमिका स्थायी बासिन्दा हुनुपर्ने प्रावधान आयोजकले तोकेको छ। साथै सम्बन्धित वडाका खेलाडीले सोही वडाको प्रतिनिधित्व गर्नुपर्नेछ।

सनको ह्याट्रिक गोलमा टोटेनह्यामको फराकिलो जित

टोटेनह्यामलाई जिताउन सब्सिच्युट खेलाडी सनले ह्याट्रिक गोल गरे। ह्यारी केन,एरिक डियर र रोड्रिगो बेन्टानकरले एकएक गोल गरे। सिटीका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एकएक गोल गरे।

लेवान्डोस्कीको ह्याट्रिक गोलमा बार्सिलोनाको जित

बार्सिलोनालाई जिताउन लेवान्डोस्कीको ह्याट्रिक गोल गरे। यस्तै फ्रेन्कि किसी र फेरान टोरेसले एकएक गोल गरे। भिक्टोरिया प्लजेनका जान सिकोराले एक गोल फर्काए। लेवान्डोस्कीले बार्सिलोनाका लागि पछिल्ला ५ खेलमा ८ गोल गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्