४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मन्त्रिमण्डलमा खस आर्यको वर्चस्व

इतिहासकै जम्बो ५४ सदस्यीय मन्त्रिमण्डल बनाएर कीर्तिमान कायम गरेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा आधाभन्दा बढी संख्यामा बाहुनक्षेत्रीले मौका पाएका छन् । देउवा मन्त्रिमण्डलका ३' मन्त्री र २४ राज्यमन्त्रीमध्ये २८ जना बाहुनक्षेत्री समुदायका छन् ।

ठूला नेतालाई ‘वर्चस्वको लडाइँ’

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको छ सप्तरीको कञ्चनरुप नगरपालिका । जयप्रकाशप्रसाद गुप्ता (जेपी), हेमराज तातैड, नन्दन दत्तजस्ता पूर्वमन्त्री यहाँकै बासिन्दा हुन् । एमाले सांसद हिरालाल चौधरी, सुमनराज प्याकुरेल, माओवादी केन्द्रका सांसद मानपुर चौधरी, फोरम लोकतान्त्रिकका सांसद डा. सुबोध प्याकुरेलजस्ता नेताको जन्मथलो पनि यही हो । यी हस्तीको वर्चस्वको लडाइँले ‘तीक्तता’ समेत बढाएको स्थानीयको भनाइ छ ।

मनोनयनमा फुटबलको वर्चस्व

फुटबलबाट पाँच खेलकर्मी समावेश गर्दै आइतबार पल्सर स्पोटर््स अवार्डको चार विधामा मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी गरी आइतबार चार विधामा मनोनयन सार्वजनिक गर्दा फुटबलका महिला राष्ट्रिय टोलीकी सावित्रा भण्डारी, पुरुष राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ, गोलकिपर किरणकुमार लिम्बु, जापानी प्रशिक्षक ग्याटुको कोजी र रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी परेका छन् ।

सिजनमा शिवरामको वर्चस्व

नेपाली व्यावसायिक गल्फका सबभन्दा सफल खेलाडी शिवराम श्रेष्ठको वर्चस्व कायम राख्दै सूर्य नेपाल गल्फ टुरको सिजन गत साता सम्पन्न भएको छ। एक दशकदेखि नेपाली गल्फमा एकछत्र राज गर्दै आएका शिवरामका लागि यो सिजन अत्यन्त सुखद र उपलब्धिमूलक रह्यो।

डि सिने अवार्ड : मनोनयनमा पुरानोकै वर्चस्व

नेपालमा हरेक वर्ष आयोजना हुने फिल्म अवार्डमा भिडन्त गर्दै आएका कलाकार तथा प्राविधिक नै 'डि सिने अवार्ड' को नवौं संस्करणमा पनि  हातमिसामिस गर्ने भएका छन्। शनिबार आयोजक छायाँछवि क्रिएसनले हेटौंडामा सार्वजनिक गरेको मनोनयनमा एकाधबाहेक पुरानै कलाकार र प्राविधिकको वर्चस्व देखिएको छ।

मनोनयनमा ‘छक्का पञ्जा’ को वर्चस्व

घरेलु बजारमा कीर्तिमानी कमाएको ‘छक्का पञ्जा’ एनएफडिसी राष्ट्रिय अवार्डको मनोनयनमा पनि अगाडि देखिएको छ । बिहीबार राजधानीमा सार्वजनिक मनोनयनमा यो फिल्म सर्वाधिक १८ विधामा मनोनयनमा परेको छ ।

वीरेन्द्रनगर नगरपालिका : नयाँ पुस्ताको वर्चस्व

दुई दशकअघि मेयर बनेका एमाले नेता बालाराम शर्मासँग 'छोरो पुस्ता'का कांग्रेसका देवकुमार सुवेदी र माओवादी केन्द्रका रत्नबहादुर गाहा भिड्दैछन्।

भारतीय खेलाडीको वर्चस्व

पाँचौं दक्षिण एशियाली ट्रायथोलन प्रतियोगितामा भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन् । महिला तथा पुरुषतर्फका दुवै प्रतियोगितामा भारतीय खेलाडी प्रथम हुँदै मेडल जित्न सफल भए ।

प्रदेश नम्बर ६ मा वर्चस्व जोगाउन होड

स्थानीय तह निर्वाचनको मिति नजिकि“दै जा“दा प्रदेश नम्बर ६ मा पनि चुनावी सरगर्मी बढेको छ। स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न आकांक्षीका साथै राजनीतिक दलले पनि सक्रियता बढाएका छन्। दलहरु उम्मेदवार छनोटका आधार तयार पार्न व्यस्त छन्।

‘आन्तरिक एकता भए स्थानीय नेतृत्वमा कांग्रेस वर्चस्व’

नेपाली कांग्रेसले जिल्ला–जिल्ला खटाएका प्रतिनिधिले आन्तरिक विवाद व्यवस्थापन गर्न सके स्थानीय तह निर्वाचन पार्टीको पक्षमा हुने दाबी गरेका छन् ।

वर्चस्ववादको विजय

एमालेको विजय अभियान ओरालो लाग्ने निश्चित छ। ओरालोको बेगले उत्तेजित तुल्याउनु स्वाभाविक हो। जोखिमचाहिँ एमाले कथंकदाचित दुर्घटनामा पर्‍यो भने त्यसको दुष्प्रभावबाट देश मुक्त रहन सक्ने छैन।

म्याराथनमा आर्मीको वर्चस्व

सफल पोखरा म्याराथनमा आर्मीले वर्चस्व बनाएको छ। शनिबार भएको ११औं संस्करणमा आर्मीका धावकहरू प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल भए। एक सय ६९ जना धावकलाई पछाडि पार्दै आर्मीका नवराज साउदले नगद ६० हजार रुपैयाँसहित उपाधि हात पारे। साउदले २ घण्टा ३४ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।

चिनियाँ वर्चस्वको विस्तार

नेपालमा भारतको चर्को आलोचना गरे रातारात 'हिरो' होइने चलन छ। भारतीयहरूले पनि त्यस्तो प्रवृत्तिलाई कमजोरको केट्यौली घुर्की भनेर सहिदिन्छन्। महाशक्ति बन्ने तरखरमा रहेको उत्तरी छिमेकीसँग त्यस्तो सहनशीलताको अपेक्षा नराखे हुन्छ।

अवार्डमा साग विजेताको वर्चस्व

चर्चित फुटबलर नवयुग श्रेष्ठ पल्सर स्पोर्टस अवार्ड २०७२ को मुख्य विधा वर्षको उत्कृष्ट पुरुष खेलाडीतर्फ पनि मनोनयनमा परेका छन्। साउन ६ गते हुने स्पोर्टस अवार्डका लागि नवयुग यसअघि पिपुल्स च्वाइस विधाको मनोनयनमा पनि परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्