४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः बार

सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बोलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरुले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधानन्यायाधीश जबराले पदबाट निकास दिनुपर्ने निस्कर्ष निकालेको हो।

न्यायालयको सुधारका लागि प्रधानन्यायाधीशले छोड्नु पर्ने सुझाव

न्यायपालिकामा विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र विचौलियालाई रोक्ने प्रशंगमा प्रधानन्यायाधीश राणाको राजीनामाको कुरा आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक परे प्रधानन्यायधीशले छोड्नु पर्ने बताए।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन: अध्यक्ष श्रेष्ठ

साक्षात्कारमा उनले विचौलियालाई न्यायापालिकाभित्र प्रवेश निषेध गराउनको लागि पनि आफूहरुले संस्थागत र व्यक्तिगत रुपमा सुझाव दिएको स्मरण गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्