५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सात वर्षमा पनि बनेन बंगरी खोला पुल

५ करोड ४३ लाखमा भएको सो सम्झौताअनुसार २०७३ असारभित्र पुल बनिसक्नुपर्ने भए पनि अहिलेसम्म अधुरै छ। निर्माण कम्पनीको लापरबाहीका कारण पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल अझै अधुरै रहन गएकोे सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख खड्गलाल श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्